काठमाडौं । नेपाल राष्ट्र बैंकले अब बैंकहरुले कर्जाको ब्याजदर तोक्दा पछिल्लो ३ महिनाको कर्जा घटबढको आँकडा हेरेर तोक्न निर्देशन दिएको छ । केन्द्रिय बैंकले एकिकृत निर्देशन २०७९ मा संशोधन परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो । कर्जाको व्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नुपर्ने राष्ट्र बैंकले…