Logo

राष्ट्र बैंक नीतिले शोधनान्तर स्थितीमा उच्च सुधार, विदेशी मुद्रा संचिती बढेर पौने १५ खर्ब पुग्यो

काठमाडौं । देशको शोधनान्तर स्थितीमा उच्च सुधार आउँदै चालू आर्थिक वर्षको १० महिनामा २ खर्ब १४ अर्ब ६७ रुपैयाँले करोडले बचतमा रहेको छ । तर अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँले घाटामा रहेको थियो । गत आर्थिक वर्षमा देशको शोधनान्तर स्थिती उच्च घाटामा हुनुका साथै विदेशी मुद्रा संचितीमा…