काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनासम्मको देशको आर्थिक अवस्थाबारे तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार कुल विदेशी विनिमय सञ्चिति (देशको ढुकुटी) मा २०८० असार मसान्तमा १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ रहेको छ । असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी…