Logo

राष्ट्र बैंकले भन्यो-नेपालको बैंकिङ क्षेत्र सुरक्षित छ, भ्रामक दुष्प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको बैंकिङ क्षेत्र सुरक्षित रहेको भन्दै भ्रामक दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्र बैंकले मंगलबार एक विज्ञप्ति जारी गदै नोल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी यस बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति÷समूहले दिएको भ्रामक अभिव्यक्ति र…