Logo

अब ७० बर्षको उमेरसम्म बैंकको संचालक हुन पाईने, संसदमा दर्ता भयो ऐन संशोधन विधेयक

काठमाडौं । अब बैंक संचालकको उमेरहद ७० बर्षको हुने भएको छ । यसअघि बैंक संचालको उमेरहद नतोकिँदा असहज भएको भन्दै प्रतिनिधिसभामा दर्ता गरिएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो । अर्थमन्त्री वर्षमान पुनले उक्त विधेयकको बिहीबार प्रतिनिधि सभामा दर्ता गरेका हुन् । बिहीबार नै दर्ता…