काठमाडौं । ओभरड्राफ्ट र चालू पूँजीतर्फको कर्जा लगानी गत आर्थिक वर्षको फागुन मसान्तको तुलनामा घटेको छ । । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यो अवधिमा घरजग्गा र सेयर धितो कर्जातर्फ जाने कर्जा लगानी भने बढेको छ । राष्ट्र बैंकले लचिलो नीति लिँदा नगद प्रवाहमा आधारित (क्यास क्रेडिट), आवधिक कर्जाका साथै व्यक्तिगत घरजग्गा तथा सेयर…