Logo

बचतपत्र खरिद गरेर सावाँ र ब्याज लिनै गएनन् लगानीकर्ता, भुक्तानी लैजान राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेका विभिन्न बचतपत्रमा लगानी गरेका लगानीकर्ताले परिपक्व भईसक्दा पनि सावाँ र ब्याज लिन आनाकानी गरेकाे पाइएकाे छ । नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्रलगायतका बचतपत्र धनीहरुले चालु आवमा परिपक्व भईसकेका कतिपय भुक्तानी नलिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसरी बचतपत्र धनीहरुलाई परिपक्व भएको सावाँ तथा आर्जित ब्याज रकम भुक्तानी…