बिजखबर संवाददाता ३ चैत,काठमाडौं । नेशनल बैंकिङ इन्टिच्युट लिमिटेड(एनबीआई) ले आयोजना गरेको ‘बैंकिङ कसुर तथा बैंकिङ प्रक्रिया’ विषयक ६ दिने तालीम सम्पन्न भएको छ । सो अवसरमा नेपाल राष्ट्र बैंकका गर्भनर डा. युवराज खतिवडाले देशमा वित्तीय अपराध बढ्दै गएको र सो को निवारणका लागि यस्तो तालीम आवश्यक रहेको बताए । साथै यस्ता कार्यक्रमलाई काठमाडौंमा मात्र…