बिजखबर संवाददाता जेठ १४, काठमाडौं । बजारमा ३ खर्ब ५० करोडको नेपाली नोट चलनचल्तीमा रहेका छन् । राष्ट्रबैङ्कको मुद्रा व्यवस्थापन विभागले हालै प्रकाशन गरेको अपरिष्कृत तथ्याङ्क अनुसार नेपाली बजारमा अहिले ३ खर्ब ५० करोड १४ लाख ७० हजार २ सय ८८ रूपैयाँ चलनचल्तीमा रहेको छ । त्यस्तै अहिलेसम्म राष्ट्र बैङ्कले ३ हजार ५१ खर्ब भन्दा…