Logo

रावा बैंकका कर्मचारीले गरे स्वास्थ्य परीक्षण,ग्राहकलाई छिटो छरितो सेवा दिने उद्देश्य

बिजखबर संवाददाता २३ फागुन,काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘स्वस्थ कर्मचारी र मधुर मुस्कान सहितको सेवा’ नाराका साथ स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरेको छ । बैंकले आफ्नो स्वर्ण बर्षको अवसरमा यस्तो सेवा सञ्चालनमा ल्याएको हो । स्वास्थ्य परीक्षण सेवाको बैंक संचालक समितिका अध्यक्ष डा. रेवतबहादुर कार्कीले शुभारम्भ गरे । बैंकले ‘स्वर्ण बर्ष संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह…