Logo

भुकम्प प्रवाहित जिल्लामा शाखा खोल्न सहमति नचाइने, पिडितको प्रमाणपत्रबाटै खाता

बिजखबर संवाददाता २६ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले भुकम्प प्रवाहित जिल्लामा संचालक समितिको निर्णय बाटै शाखा कार्यालय खोल्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंकलाई काठमाडौं उपत्यका, बनेपा, धुलिखेल र अन्य भुकम्प प्रवाभित जिल्लाको सदरमुकाम वाहेकका जिल्लामा संचालक समितिको निर्णयबाटै शाखा कार्यालय खोल्न पाउने गरी सुर्कलर जारी…