Logo

मौद्रिक नीति सार्वजनिक, वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्व पुर्याउनुपर्ने

बिजखबर संबाददाता ७ साउन,काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको चुक्ता पुँजी ४ गुणाले बढाएको छ । केन्द्रिय बैंकले आज आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गर्दै मौजुदा व्यवस्था अनुसार बाणिज्य बैंकको न्युनतम चुक्ता पुँजी २ अर्व रहनुपर्ने व्यवस्थालाई परिवर्तन गरी ८ अर्व रुपैयाँ पुर्याएको हो । ‘२०७४ साल असार मसान्तसम्म सवै वाणिज्य बैंकहरुले चुक्ता…