Logo

अर्थमन्त्री र गभर्नरबीच कुरा नमिल्दा डेपुटी गभर्नर नियुक्तीमा ढिलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर खाली भएको १ महिना वित्न लाग्दा पनि नयाँ नियुक्ती भएको छैन । डेपुटी गभर्नर सिफारिसको सम्बन्धमा अर्थमन्त्री विष्णु पौडेलले गभर्नर डा. चिरञ्जीवी नेपालबीच मत बाझिदा हालसम्म नियुक्त हुन नसकेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । दुवै पक्षले आफु नजिकका व्यक्तिलाई डेपुटी गभर्नर बनाउँन खोज्दा हालसम्म सिफारिस नै  हुन नसेको अर्थ…