Logo

मार्जिन लेण्डिङमा कडाईसँगै रियल स्टेटमा ५० प्रतिशतको सिमा, १ प्रतिशत व्याजमा कृषि पुर्नकर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन लेण्डिङमा कडाईगर्दै एकपटक धितोमा राखेको सेयरको मूल्य बढेमा त्यसको पुनः मूल्याङ्कन गरी कर्जा प्रदान गर्न नमिल्ने बनाएको छ । बैंकले अधिकतम ५० प्रतिशतसम्म मार्जिन लेण्डिङ गर्न पाउने गरी सो व्यवस्था लागू गर्न क, ख र ग बर्गका बैंक वित्तीय संस्थालाई निर्देशन दिएको हो । तर, बजारमा सेयरको मूल्य घटेको…