Logo

अर्थ समितिले पास गर्यो ‘वाफिया’ लगायत ३ विधेयक, संसदमा भोली पेश हुँदै

काठमाडौं । अर्थ समितिले विभिन्न ३ वटा विधेयक पास गरेको छ । समितिको आज विहान वसेको बैंठकले बैंक तथा वित्तीय सम्बन्धी कानुन (वाफिया), बैंकिङ कसुर तथा सजाय सम्बन्धी कानुन र निक्षेप तथा कर्जा सरक्षण कोषको स्थापना र संचालन सम्बन्धी कानुन स्वीकृति गरको हो । उक्त विधेयक माथी समितिले लामो समयसम्म दफावार छलफल गरी आज स्वीकृति…