Logo

कृषि अनुदान सदुपयोग भइरहेको कृषि मन्त्रालयको दाबी, गत आवमा ९ अर्व खर्च

बिजखबर संवाददाता २८ पुस, काठमाडौं ।  कृषि विकास मन्त्रालयले विभिन्न परियोजनामार्फत वितरण गरिरहेको कृषि अनुदान सदुपयोग भइरहेको दाबी गरेको छ ।  मन्त्रालयले आइतवार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी दिएको हो । ‘परियोजनामार्फत वितरण गरिएको अनुदान रकमको सदुपयोग भएको पाइएको छ’ मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले भने । सो अवसरमा ठाकुरले सबै परियोजनाको खर्च…