Logo

वाणिज्य बैंकहरुले टेरेनन राष्ट्र बैंकको निर्देशन, कृषिमा ८.६ प्रतिशत मात्रै लगानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी पुर्याउन गरेको निर्देशनलाई वाणिज्य बैंकहरुले बेवास्ता गरेका छन् । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई कृषिमा न्यूनतम १० प्रतिशत कर्जा प्रबाह गर्न निर्देशन दिएको थियो । तर, राष्ट्र बैंकको तथ्याङ्क अनुसार बाणिज्य बैंकहरुले ८ दशमलव ६ प्रतिशत मात्र कर्जा लगानी गरेको उल्लेख छ । साना किसान…