Logo

विपन्न वर्ग कर्जाको २ प्रतिशत बैंकले नै लगानी गर्नुपर्ने, कृषि र जलविद्युतको सीमा बढ्यो

काठमाडौं । मौद्रिक नीतिले विपन्न बर्गमा प्रवाह हुने कर्जा वाणिज्य बैंक आफैले गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकका गभर्नर डा. निरञ्जिवी नेपालले आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति प्रस्तुत गर्दै हाल प्रवाह भइरहेको विपन्न वर्ग कर्जाको ५ प्रतिशतमध्ये २ प्रतिशत बैंकले नै गर्नुपर्ने व्यवस्था गरेको हो । यस अघि विपन्न बर्गमा प्रवाह हुने कर्जा…