Logo

कृषिप्रधान देशमा साढे १४ अर्बको तरकारी तथा फलफुल आयात !

काठमाडौं । आर्थिक बर्ष २०७३/ ७४ को ११ महिनामा नेपालमा १४ अर्ब ४५ करोड रुपैयाँ बराबरको फलफुल तथा तरकारी आयात भएका छन् । अघिल्लो आवको ११ महिनामा ११ अर्ब ६६ करोड रुपैयाँ बराबरको फलफुल तथा तरकारी आयात भएकोमा गत आवको सो अवधिमा १४ अर्ब रुपैयाँको सामग्री भित्रिएको हो । नेपालमा भारतबाट तरकारी तथा फलफुल आयात…