Logo

नुवाकोटमा १ बर्षमा १ अर्ब ११ करोडको आलु उत्पादन, किसान उत्साहित

काठमाडौं । नुवाकोटमा यस वर्ष रु एक अर्ब ११ करोड मूल्य बराबरको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे दुई याममा उत्पादित ७४ हजार २ सय ४ मेट्रिक टन आलु बिक्री गरेर जिल्लाका किसानले उक्त रकम आर्जन गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्षको भन्दा…