Logo

कृषि मन्त्री खनालले भने, ‘अहिलेकै काननुमा कृषिमा आधुनिकिकरण गर्न सकिन्दैन’

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले झण्झटिलो नीतिनियमका कारण कृषिमा नयाँ प्रविधि भित्र्याउन नसकिएको बताएका छन् । ‘जब सम्म विभिन्न खालका नीतिगत अप्ठ्यारालाई हटाउन सकिदैन तबसम्म नेपालले कृषिमा आधुनिकता ल्याउन सकिँदैन,’ उनले भने । कृषिलाई आधुनिकिकरण गर्न काम गर्ने तरिका समेत बदल्नु उनको सुझाव थियो । आधुनिक कृषिका लागि झण्झटिलो नीति नियमका…