Logo

केडिया ग्रूपको कृषि उत्पादन युरोपेली बजारमा, बजारिकरणका लागि खाद्य बैंकसँग सम्झौता

काठमाडौं । केडिया ग्रूपले आफ्ना कृषि उत्पादनहरुलाई युरोपेली बजारमा निकासी गर्ने भएको छ । केडिया ग्रूपले नेपाल खाद्य बैंक लिमिटेडमार्फत आफ्ना कृषि उत्पादनहरु युरोपेली निर्यात गर्न लागेको हो । उक्त सम्झौतामा खाद्य बैंकका अध्यक्ष रामराजा श्रेष्ठ र केडिया ग्रूप अन्तरगतको माउण्ट एभरेष्ट बोटानिकल्स प्रालिका अध्यक्ष आश्विन केडियाले हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा बिमल केडिया,…