Logo

भारत सरकारले लगायो प्याज निर्यात प्रतिबन्ध, नेपालमा मूल्य बढ्ने

काठमाडौं । भारत सरकारले प्याज निर्यातमा प्रतिवन्ध लगाएको छ । देशमा प्याजको मूल्य वृद्धि भएकै कारण भारत सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतस्थित उद्योग वाणिज्य मन्त्रालयले आईतबार एक सुचना जारी गर्दै प्याजको निर्यातमा प्रतिबन्ध लगाएको हो । भारतले २०१८ देखि २०१९ सम्म सुकेको र हरियो गरेर ४ सय ९६ दशमलव ८२ मिलियन डलर…