Logo

कोरोना नियन्त्रणमा सहकारी क्षेत्रको योगदान, राष्ट्रिय सहकारी बैंकले तथ्यांक संकलन गर्ने

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारमा देशभरका सहकारीहरुले गरेको योगदानको तथ्यांक संकलन गर्न थालेको छ । विश्वमा देखिएको कोरोना (कोभिड–१९) का बारेमा सहकारी क्षेत्रले सचेतना अभिवृद्धि गर्न लगायत नियन्त्रण, रोकथाम र उपचारमा गरेको योगदानको एकमुष्ट अभिलेखका लागि तथ्यांक संकलन अभियान थालिएको बैंकले जनाएको छ । सहकारी क्षेत्रले हरेक संकटमा योगदान…