Logo

सर्लाहीका उखु किसानले पाउने भए सरकारी अनुदानवापतको भुक्तानी, २१ करोड ३४ लाख रकम निकासा

काठमाडौं । सर्लाहीका उखु किसानले पाउनु पर्ने सरकारी अनुदान वापतको रकम जिल्लामा पठाइएको छ । सर्लाहीका उखु किसानका लागि रु २१ करोड ३४ लाख ९५ हजार निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । 'उखु किसानका लागि सरकारले पठाउनु पर्ने रु २१ करोड ३४ लाख ९५ हजार निकासा भएको छ, अझै २.५ प्रतिशत…