Logo

काठमाडौंभित्रका सहकारीलाई महानगरको कडाई, जारी गर्याे १२ बुँदे निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र संचालित सहकारी संस्थाहरूका लागि निर्देशन जारी गरेको छ । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्याका कारण धेरैजसो बचतकर्ताको बचत समस्यामा परेको छ । सहकारी संस्थाहरु थप ऋण दिन नसक्ने अवस्थामा पुगे र सहकारीका संचालकहरु नै फरार हुन थाले । यसो हुँदा धेरैजसो काठमाडौंबासीले यसका विरुद्ध काठमाडौं महानगरपालिकामै उजुरी हाले ।…