काठमाडौं । चितवनको भरतपुरमा व्यावसायिकरुपमा सूर्यमुखी खेती गरिएको छ । तेलन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामुहिकरुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको हो । जिल्लामा रहेका चार जना प्राङ्गारिक किसानको अगुवाइमा पौने तीन बिघा जमिनमा सूर्यमुखी खेती गरिएको कृषक चन्द्रप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार कृषि ज्ञान केन्द्र चितवनसँग साढे चार बिघा जमिनमा तेलन बालीका लागि…