Logo

मुस्ताङबाट ४९ करोडको स्याउ निकासी, ९० प्रतिशत स्याउ बजारमा

काठमाडौं । मुस्ताङबाट यस वर्ष ४९ करोड रुपैयाँ बढीको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको जनाएको छ । स्याउ जोन मुस्ताङका प्रमुख नेत्रप्रसाद भट्टले जिल्लाभर चार हजार नौ सय…