Logo

सरकारले बढायो उखुको न्यूनतम मूल्य, २५ रुपैयाँ बढाएर प्रतिक्विन्टल ५६५ बनाइयो

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम समर्थन मूल्य तोकेको हो । कृषकले उत्पादन गरेको उखु उद्योगले खरिद गर्दा न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५ सय ६५ निर्धारण गरिएको हो । यो मूल्य गत आर्थिक वर्षको भन्दा प्रतिक्विन्टल २५ रुपैयाँले बढी…