काठमाडौं । पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका– ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गरेकी छन् । व्यावसायिक च्याउ खेतीमा लागेकी चौधरीले गाउँमा नमुना किसानको परिचय बनाएकी छन् । विसं २०७६ मा सुरु गरेको च्याउ खेतीले उनलाई सफल किसान बनाएको छ । उनले व्यवसायलाई बढाउँदै लगेकी छन् ।…