Logo

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सहमति, कार्यदलले आज ‘टीओआर’ तयार गर्ने

काठमाडौं । सत्तारूढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी प्रकरण छानबिन गर्न संसदीय समिति बनाउने सहमति भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दल र कांग्रेस नेताहरूबीचको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको बैठकमा सहभागी रहेका कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जानकारी दिए । समितिको टीओआर बनाउन कानुनमन्त्री पदम…