काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ ले गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई छलफलका लागि बोलाएको छ । शुक्रबार बसेको समितिको दशौँ बैठकले गृहसचिव र प्रहरी महानिरीक्षकसँग सहकारीमा भएको बचत ठगि, अहिलेसम्मका अनुसन्धान र कारवाहीको विषयमा छलफल गरेको हो । यस अघि समितिले विहिबार हालेखापरिक्षक तोयम राय, सम्पत्ति…