काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणमा स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एमालेबाट निर्वाचित अध्यक्ष कुँवर स्याङ्जाको बाडखोलामा मुख्य कार्यालय रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्था, बिरुवा सेवा केन्द्रका पूर्व सचिव हुन् । अध्यक्ष कुँवर २३ साउनदेखि कार्यालय नगएको गाउँपालिकाका प्रवक्ता कृष्णबहादुर क्षेत्रीले जानकारी दिए । ‘अध्यक्ष ज्यू बुधबार कार्यालय…