Logo

एक करोड लगानीमा पेप्सीकोलामा खुल्यो तरकारी बजार, शाखा विस्तारको योजना

बिजखबर संवाददाता १६ माघ काठमाडौं । काठमाडौंमा १ करोड रुपैयाँको लागनीमा तरकारी बजार खुलेको छ । पेप्सीकोलास्थित पुरानो सिनामंगलमा तरकारी तथा फलफूल बजार खुलेको हो । खोटाङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रुद्र गिरीले झन्डै १ रोपनी जग्गामा आधुनिक ‘हलेसी एग्रो मार्केट’ सञ्चालन गरेका हुन । ‘हामीले सीधै किसानसँग किने ल्याउने भएकाले हलेसी एग्रोमा उपभोक्ताले सस्तोमा…