Logo

हिमालीको ९९ उपआयोजनामा क्षति, एडीवीसँगको सहकार्यमा क्षतिपूर्ति दिइने

रक्षा रेग्मी १८ जेठ, काठमाडौं । बैशाख १२ गतेको भुकम्प तथा त्यसपछिका पराकम्पनहरुले उच्च पहाड कृषि व्यवसाय सुधार आयोजना(हिमाली)को उपआयोजनाहरुमा क्षति पुगेको छ । बिशेष गरी दोलखा र रसुवाका उपआयोजनाहरुमा क्षति पुगेको आयोजनाले जनाएको छ । हिमालीको दोलखामा ६६ र रसुवामा ३३ उपआयोजना क्षतिग्रस्त भएको आयोजना प्रमुख डा.अमर शाहले बताए । हाल लगातार पराकम्पन आइरहेकोले…