Logo

अर्थमन्त्रीले साना किसानलाई भने, ‘तुलनात्मक लाभको वस्तु उत्पादनमा लाग्नुहोस’

बिजखबर संवाददाता, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले तुलनात्मक लाभका वस्तु उत्पादनमा  लाग्न साना किसानहरुलाई आग्रह गरेका छन् । पछिल्लो समय नेपालबाट अलैची, अदुवा, कफी लगायत कृषि उपज उल्लेख्य मात्रामा निर्यात भइरहेकोको बताउँदै उनले यस्ता वस्तुको उत्पादनमा लाग्न आग्रह गरेका हुन् । आइतवारदेखि काठमाडौंमा शुरु भएको ‘साना किसान सम्मेलन २०७१’को उद्घाटन गर्दै उनले किसानलाई निर्यातयोग्य…