बिजखबर संवाददाता १९ चैत, काठमाडौं । प्रभु मेनेजमेन्ट प्रालीले सहकारी संस्थालाई निःशुल्क बैकिङ् सफ्टवेयर प्रदान गरेको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गरी प्रभु मेनेजमेन्टले उक्त सफ्टवेयर प्रदान गरेको हो । सहकारी क्षेत्रलाई अत्याधुनिक बैङकिङ् सेवा प्रदान गर्न सहकारीलाई बैकिङ् सफ्टवेयर प्रदान गरेका प्रभुकी कार्यकारी अध्यक्ष कुसुम लामाले बताइन् । सफ्टवेयर प्रयोगमा आए सँगै…