बिजखबर संबाददाता असार २०, काठमाडौँ । भुकम्प पीडितलाई वितरण गर्न ल्याइएको चामल, दाल लगायत खाद्यान्न गुणस्तरहिन भेटिएपछि सरकारले खाद्यवस्तुको आयात निर्यातमा गुण प्रमाणिकरण गर्नुपर्ने व्यवस्था गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘क्वारेण्टाइन प्रयोगशालाबाट गुण प्रमाणिकरण गराएर मात्रै खाद्यान्न आयात निर्यात गर्न’ सार्वजनिक सूचना जारी गरेको छ । भुकम्पपीडितलाई राहत दिन भन्दै बिनाजाँच…