Logo

दोश्रो अन्तरराष्ट्रिय कृषि मेला शुरु, १२२ राष्ट्रका कृषिजन्य उत्पादन प्रदर्शन

काठमाडौं । ‘जलवायुमैत्री खेती,समृद्दीको लागि बाख्रा, सम्पन्न देशको सान, किसानको लागि प्रविधी’ मुल नाराका साथ दोश्रो अन्तराष्ट्रिय कृषि प्रर्दशनी बिहीबारदेखि सुरु भएको छ । कृषिमा आधुनिकिकरण गर्ने उद्देश्यले आयोजना गर्न लागेको यस मेलामा नेपाललगायत १२२ देशको सहभागिता रहको आयोजक सिजल भटराईले जानकारी दिएका छन । १२२ वटा स्टल रहने यस मेलामा महेन्द्र कम्पनि, सोनालीलगायतका कम्पनीहरुको…