काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा शिवबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।
कम्पनीको सोमवार बसेको १ सय ३० औं सञ्चालक समिति बैठकले उनलाई स्वतन्त संचालकमा नियुक्त गरेको हो ।
उनी सोही मिति देखि लागु हुने गरि आगामी ४ वर्ष संचालक पदमा रहनेछन् ।