बिजखबर संबाददाता
२३ बैशाख,काठमाडौं । इन्फ्रारुटक्चर डेभलपमेन्ट बैंकले भुकम्प पीडितहरुलाइ राहत स्वरुप १० लाख १ हजार १ सय ११ रुपैयाँ रुप्रदान गर्ने भएको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगको घोषणा गरेको हो । सो सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दारकोषमा जम्म गर्ने बताइएको छ ।
त्यसैगरी बैंकका कर्मचारीले ३ दिनको तलव बराबरको रकम पनि सो कोषमा जम्मा गर्ने बैंकले जानकारी दिएको छ ।