Logo

रुकुममा प्रभुको ४ शाखारहित बैंकिङ सेवा, बुधवारदेखि कारोवार शुरु

रुकुममा प्रभुको ४ शाखारहित बैंकिङ सेवा, बुधवारदेखि कारोवार शुरु


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । प्रभु बैंकले युके एड ‘सक्षम’ को सहकार्यमा रुकुममा ४ नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले रन्मामैकोट,तकसेरा,काक्री र नायगाड प्वाङमा शाखा रहित वैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

शाखा रहित बैंकिङ सेवा विस्तारबाट उक्त क्षेत्रका स्थानीय वासिन्दाहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ सुविधाहरु प्राप्त गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्