Logo

मनकामना केबलकारको टिकट खरिदमा क्यासव्याक योजना, मोबाईल बैंकिङमार्फत टिकट काटे १०० रुपैयाँ फिर्ता पाईने

मनकामना केबलकारको टिकट खरिदमा क्यासव्याक योजना, मोबाईल बैंकिङमार्फत टिकट काटे १०० रुपैयाँ फिर्ता पाईने



काठमाडौं । सनराइज बैंकले मनकामना केबल कारको टिकट खरिदमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकले मोबाइल बैंकिङ सनराइज स्मार्टको प्रयोग गरि मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास व्याक दिने योजना ल्याएको हो ।

उक्त योजना अन्तर्गत सनराइज बैंकका ग्राहकहरुले बैंकको सनराइज स्मार्ट प्रयोग गरि खरिद गरिएको हरेक टिकटमा १ सय रुपैयाँ क्यास व्याक पाउने छन् । उक्त योजना फागुन ७ देखि चैत मसान्तसम्म रहने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL