Logo

विद्युतीय भुक्तानीलाई प्राथमिकता, यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पूर्णपाठ

विद्युतीय भुक्तानीलाई प्राथमिकता, यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पूर्णपाठ



काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतिय भुक्तानी प्रणालीलाई विशेष जोडका साथ लागु गरिने बताएको छ । राष्ट्र बैंकले चालू आर्थिक बर्ष २०७७/७८ को मौद्रिक नीतिको मध्यावधि समिक्षा गर्दै क्युआर कोडलगायत बाट हुने विद्युतिय भुक्तानीको प्रवद्र्धन गर्न नीतिगत सुधारसमेत गर्ने उल्लेख गरेको हो ।

मौद्रिक नीतिको मध्यावधि समिक्षा गर्दै गभर्नर महाप्रसाद अधिकारीले विद्युतिय भुक्तानीको समयानुकुल सिमासमेत बढाउने जानकारी दिएका छन् ।

यस्तै मौद्रिक नीतिले बैंक वित्तिय संस्थाहरुले विद्युतिय कारोबार प्रवद्र्धनका लागि वित्तीय साक्षरतामा गरिएको खर्चलाई सामाजिक उत्तरदायित्वको अन्तर्गतको खर्चमा गणना गर्ने समेत उल्लेख गरेको छ ।

यस्तो छ मौद्रिक नीतिको मध्यावधी समिक्षा :

प्रतिक्रिया दिनुहोस्
MBL