Logo

महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृत बने लम्साल, आजैदेखि सम्हाले कार्यभार

महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृत बने लम्साल, आजैदेखि सम्हाले कार्यभार



काठमाडौं । महालक्ष्मी विकास बैंकले बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साललाई नियुक्त गरेको छ ।

बैंक सञ्चलक समितिको माघ २९ गते बसेको ४७५ औँ बैठकले आज फागुन २ गते आइतबारदेखि लागू हुने गरी लम्सालाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL