Logo

लक्ष्मी बैंकको नयाँ शाखा सर्लाहीको मलंगवामा, शाखा संख्या १२६ पुग्यो

लक्ष्मी बैंकको नयाँ शाखा सर्लाहीको मलंगवामा, शाखा संख्या १२६ पुग्यो



काठमाडाैं । लक्ष्मी बैंकले आफ्नो १२६औं शाखा सर्लाहीको मलंगवामा विस्तार गरेकाे छ ।

यो शाखा मार्फत् ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने बैंककाे लक्ष्य छ ।

नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १२६ शाखा, ६ एक्सेन्शन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL