Logo

सिटिजन्स बैंकका ग्राहकहरुलाई त्रिपुरा रिसोर्टमा विशेष छुट, यस्तो छ बैंक र रिसोर्टबीचको सम्झौता

सिटिजन्स बैंकका ग्राहकहरुलाई त्रिपुरा रिसोर्टमा विशेष छुट, यस्तो छ बैंक र रिसोर्टबीचको सम्झौता



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र त्रिपुरा रिसोर्ट कालिन्चोक बीच बैंकका ग्राहक महानूभावहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक महानूभावहरुले त्रिपुरा रिसोर्टमा सेवा लिंदा विशेष छुट पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL