Logo

हिमालयन बैंकको सामाजिक उत्तरदायित्व, धनकुटाको आँखा अस्पताललाई मेसिन हस्तान्तरण

हिमालयन बैंकको सामाजिक उत्तरदायित्व, धनकुटाको आँखा अस्पताललाई मेसिन हस्तान्तरण



काठमाडौँ । हिमालयन बैंकद्वारा धनकुटाको आँखा अस्पताललाई मेसिन हस्तान्तरण गरेको छ। बैंकले डा राम प्रसाद पोखरेल आँखा अस्पताललाई ३५ लाख बराबरको फ्याको मेसिन हस्तान्तरण गरेको हो ।

बंैकका संचालक सुनिल बहादुर थापाले अस्पतालमा आयोजना गरिएको एक समारोहको बीच उक्त मेसिन हस्तान्तरण गरेका हुन् ।

उक्त अस्पतालले नेपाल नेत्र ज्योति संघमा दर्ता भई प्रदेश नम्बर एक अन्तर्गत धनकुटामा आँखा सम्बन्धी विभिन्न स्वास्थ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL