Logo

सिद्धार्थ बैंकले विज्ञप्ति निकालेर भन्यो- मर्जर एक्विजिसनबारे आएका खबर आधिकारिक होइनन्

सिद्धार्थ बैंकले विज्ञप्ति निकालेर भन्यो- मर्जर एक्विजिसनबारे आएका खबर आधिकारिक होइनन्



काठमाडौं । मर्जर तथा एक्विजिसनसम्बन्धी आफ्नो बैंकसँग जोडेर आएका समाचारमा कुनै आधिकारिकता नभएको सिद्धार्थ बैंकले जनाएको छ ।

विभिन्न संचारमाध्यमा आएका सिद्धार्थ बैंक र अन्य बैंक तथा वित्तीय संस्थाबीच मर्जर तथा एक्विजिसन सम्बन्धी प्रकाशन भएका खबरहरुप्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको बैंकले जनाएको छ ।

सिद्धार्थ बैंकसँग जोडिएर आएका समाचारहरुप्रति बैंकको ध्यानाकर्षण भएको भन्दै ति समाचारमा आधिकारिकता नभएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL