Logo

सिभिल बैंकको एक्सटेन्सन काउन्टर अब करदाता सेवा कार्यालय खैरहनीमा, एक्सटेन्सन काउन्टर संख्या ५ पुग्यो

सिभिल बैंकको एक्सटेन्सन काउन्टर अब करदाता सेवा कार्यालय खैरहनीमा, एक्सटेन्सन काउन्टर संख्या ५ पुग्यो



काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले करदाता सेवा कार्यालय खैरहनी नगरपालिका, चितवनमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

अब खैरहनी नगरपालिकाको करदाता सेवा कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसँग भुक्तनी गर्न सक्नेछन ।

करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ५ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्फत सेवा प्रदान गरीरहेको सिभिल बैंकले करीव रु ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु ६१ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL