Logo

कृषि विकास बैंकले गर्यो लाभांश घोषणा, यस्तो छ बोनस र सेयरको अनुपात

कृषि विकास बैंकले गर्यो लाभांश घोषणा, यस्तो छ बोनस र सेयरको अनुपात



काठमाडौं । कृषि विकास बैंकले आफ्नो शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको ८५३ औँ बैठकले गत आर्थिक बर्ष २०७६र०७७ को बार्षिक साधारणसभाबाट अनुमोदन गराई कायम रहेको साधारण चुक्ता पुँजीको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले साधारण चुक्ता पुँजीको १५ प्रतिशतले बोनस लाभांश र बोनस लाभांशसमा लाग्ने कर ०.७८९५ प्रतिशतले हुने नगद लाभांश प्रदान गर्ने भएको छ ।

नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा समेत बार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश समेत प्रदान गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्